जाजरकोटमा शिक्षकको हत्या

जाजरकोट, १३ असोज । दाङ जिल्ला घर भई जाजरकोटको माल्टाकुरा मावि अछोतीमा अध्यापनरत एक शिक्षकको मृत्यु भएको छ ।
दाङ पञ्चकुले–१ घर भएका ४३ वर्षीय ठाकुरप्रसाद केसी स्थानीय जंगलमा आज विहान सात मृत्त फेला परेका हुन् ।
स्थानीय जनकवहादुर शाहीको घरबाट शुक्रबार बेलुका वाहिर निस्केका केसी जंगलमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार शिक्षक केसीको हत्या गरेर फालेको हुन सक्ने प्रारम्भीक अनुमान छ ।

प्रतिक्रिया