जम्काभेट..

पूर्वराजा ज्ञानेन्द्र शाह र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच आइतबार बेलुका कास्कीमा जम्काभेट भएको छ । स्याङ्जाबाट आउँदै गरेका शाह र अनदुडाडाँ जाँदै गरेका दाहालबीच सिद्धार्थ राजमार्गको खाडेखोलामा गाडीबाटै हेराहेर भएको थियो । तस्विरः सौर्य ।

प्रतिक्रिया