अटेर गर्दा..

पूर्व सूचनाको अटेर गरेपछि काठमाडौं महानगरपालिकाले सडक विस्तारका लागि नारायणहिटी दरबारको पूर्व तर्फ रहेका घर भत्काई दिएको छ । घर तत्किए पछि सामान निकाल्दै स्थानीय । तस्विरः देवकी विष्ट ।

प्रतिक्रिया