कल्सलट्यान्सीको कार्यालयाम सात लाख चोरी

काठमाडौं, १७ भदौ । काठमाडौंको चावहिलमा कल्सलट्यान्सीको कार्यालयबाट सात लाख रुपियाँ चोरी भएको छ ।
जोरपाटी बस्ने २७ बर्षीय मनोज महर्जनले चावहिलमा संचालन गरेको मिट कम्युनिकेसन एकेडेमिक एण्ड कल्सलट्यान्सीको कोठामा राखेको नगद ७ लाख रुपियाँ चोरी भएको प्रहरीले जनाएको छ ।
सोही कार्यालयमा कार्यरत भारत दार्जिलिङ घर भएका २५ बर्षीय सविद भन्ने मनोज राई र उनको पत्नी श्रृतिका राईले चोरी गरी भागेको प्रारम्भीक अनुमान प्रहरीले गरेको छ ।

प्रतिक्रिया