आगोले जलेर सिराहामा महिलाको मृत्यु

सिरहा, १५ भदौ । सिराह जिल्लाको झिझौल–२, हरिपुरका रामएकवाल यादवकी ३५ वर्षीया पत्नी गुलाबदेवी यादवले जिउमा मट्टितेल खन्याएर घरमै आगो लगाउँदा ज्यान गएको छ ।
गएराति करिव आठ बजे घरमै रहेकी उनले आफैले आगो लगाउँदा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यसै गरेर, चट्याङ लागेर सिरहा नगरपालिका–४ का अव्दुल करिमका ४ वर्षीय छोरा अव्दुल करिमको ज्यान गएको छ । चट्याङ लागेर उनकी हजुरआमा फूलमा खातुन गम्भीर घाइते भएकी छन् । सौर्य

प्रतिक्रिया