खुकुरी प्रहारबाट आफ्नै बाबुको हत्या

भोजपुर, १४ भदौ । भोजपुर जिल्लामा खुकुरी प्रहार गरेर एक युवकले आफ्नै बाबुको हत्या गरेका छन् ।
घरायसी विवादमा बाबुलाई खुकुरी प्रहार गरेर हत्या गरेको अभियोगमा प्रहरीले देउराली–६ बस्ने २७ बर्षीय सुरेन्द्र मगरलाई पक्राउ गरेको जनाएको छ ।
सुरेन्द्रले गएराति घरायसी विवादमा आफ्नै ५८ बर्षीय बाबु दिलबहादुर मगरलाई खुकुरी प्रहार गरेर हत्या गरेका हुन् ।

प्रतिक्रिया