मन्दिरका सामान चोरी

ओखलढुङगा, ७ भदौ । ओखलढुङमा रहेको पन्चवती मन्दिरबाट करिव चार खाल बराबरको धनमाल चोरी भएको छ ।
मोली–२ स्थित मन्दिरबाट अज्ञात समूहले बुधबार धनमाल चोरी गरेको हो । चोरी गर्ने समूहको खोजी कार्य सुरु गरेको प्रहरी भनाई छ ।
तामाको जलधारा–९ थान, चाँदी र सुन जोडेको त्रिशुल ३ किलो, अन्दाजी ३५ किलोको तामाको दियो र विभिन्न पुजाका सामाग्रीहरु चोरी भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया