पढ्न पाउं..

काठमाडौंको कीर्तिपुरस्थित आएआइभि शिक्षा सदनमा अध्ययनरत बालबालिकाले विद्यालयमा पढ्न पाउने वातावरण बनाई दिन आग्रह गरेका छन् । उनीहरु एचआइभी भएकै कारण विद्यालयले पढाउन मानेका छैनन् । तस्विर: सौर्य ।

प्रतिक्रिया