लाइक डिस्लाइक
चलचित्र : प्रेमपिण्ड, तिमी मात्र तिमी छैन
अभिनेता : दिलीप रायमाझी, राजबल्लभ कोइराला अप्ठ्यारो पर्यो कसरी भनूँ
अभिनेत्री : जल शाह र नितु ढुंगाना खासै छैन
किताब : कर्नाली ब्लुज राजनीतिसम्बन्धी
खाने कुरा : माछा, दूध, दही पर्बर र भन्टाको तरकारी
ड्रिंक्स : जुस र वाइन भोड्कालगायत हार्ड ड्रिंक्स
ड्रेस : हाफ पाइन्ट, वान पिस लगाउन अप्ठ्यारो साडी र नेपाली पहिरन
नेता : बाबुराम भट्टराई, गिरिजाप्रसाद कोइराला अहिलेका अरू नेता
गीत : फूलको थुंगा हौ कि, परेलीमा लुकाऊँ स्याड गीत
गायक : राजेश पायल त्यस्तो छैन
गायिका : इन्दिरा कोही छैन
जनावर : कुकुर, मुसा बिरालो
ठाउँ : जोमसोङ, पोखरा तराई (गर्मी हुने भएकाले)
केटा : स्वभिमानी, गम्भीर स्वभाव अनि नडराउने बढी जान्ने हुने र स्वाङ गर्ने
केटी : लजालु, चञ्चल, डिसिप्लिन कुरा काट्ने, धेरै बोल्ने
देश : नेपाल मलेसिया
टेलिभिजन : नेपालका प्राय: सबै छैन
रंग : रातो र कालो खरानी
बार : शुक्रबार र म जन्मेको शनिबार छैन
सवारीसाधन : जिप र हेभी सवारी सानो मोडलको कार
चरा : परेवा, काग र भँगेरा छैन
प्रतिक्रिया