घाँसका भारीसँग दुई बालिका । रुकुम जिल्लाको उत्तर पूर्वी गाविस पोखराका बालिका अध्ययन सँगसँगै बचेको समयमा साँझ, विहान घाँस काट्नुका साथै घरको काममा सहयोग गर्ने गर्छन । तस्विरः महेश केसी ।
प्रतिक्रिया