श्रद्धाञ्जली..

वरिष्ठ साहित्यकार गोरखबहादुर सिंहलाई बुधबार अन्तिम श्रद्धाञ्जली दिंदै एमाले नेता केपी ओली । सिंहको मंगलबार राजधानीमा निधन भएको थियो । तस्विरः ज्ञानेन्द्र कार्की ।

प्रतिक्रिया