तीन दिन देखि भद्रकालीमा मलका लागि कुरेका कृषकहरु । कुपन लिएर एक हजार ६० मा पाइने मल कालो बजारीमा १७ सयमा खुलमखुल्ला बिक्रीवितरण भइरहेको कृषकले गुनासो गरेका छिन् । तस्विर : देबकी बिष्ट
प्रतिक्रिया