बैदेशिक रोजगारीका सिलसिलामा कतारको दोहामा रहेका नेपालीहरुले विदाको दिन शुक्रवार यसरी नै साझा चौतरी जैद्धा पार्कमा आफन्तजन, साथीभाई भेटघात तथा विभिन्न सामाजिक संघसंस्थाका कार्यमा ब्यस्त रहने गरेका छन् । तस्वीर : प्रेम स्याङतान तामाङ दोहा कतार
प्रतिक्रिया