विपक्षीको बहिष्कार..

कामचलाउ सरकारका प्रधानमन्त्री बाबुराम भट्टराईले आह्वान गरेको सर्वदलीय बैठक ठूला विपक्षी दलले वहिष्कार गरेका छन् । सिंहदरबारमा मंगलबार बसेको बैठकमा सरकारलाई समर्थन गर्ने २६ दल सहभागी थिए । तस्बिरः प्रम.कार्यालय ।

प्रतिक्रिया