सेक्सको अनुभव : छैन

सरिना बयलकोटी
जन्म : नवलपुर, बाडेगाउँ–८, सिन्धुपाल्चोक
उचाइ : ५ फिट ५ इन्च
अभिनय : टेलिसिरियल आमा, थोरै भए पुगिसरी, क्रमश: व्यथाहरू
विज्ञापन : जिंक चक्की, स्काई सप
म्युजिक भिडियो : स्वरूपराज आचार्यले गाएको सयौँ टाढामा अभिनय
गरेपछि दर्जनौँ म्युजिक भिडियोको अनुभव ।
चलचित्र अभिनय : कालरात्रि
प्रशिक्षण : अभिनय र नृत्य
लक्ष्य : सफल नायिका बन्ने
रुचि : कलाकारिता
मनपर्ने पहिरन : साडी र वान पिस
रङ : रातो, कालो र पहिलो
ग्ल्यामर : अरूको नजरमा आर्कषक देखिनु
सेक्स : प्राकृतिक नियम
सेक्सको अनुभव : छैन
ड्रिम ब्वाय : मलाई बुझेर माया गर्ने, हरेक कुरा सेयर गर्ने खालको होस् ।
प्रेम : अहिलेसम्म गरेकी छुइनँ, मन मिल्ने केटै भेटिएन ।

प्रतिक्रिया