पानी छैन..

काठमाडौंको मिनभवन क्षेत्रमा रोपाई गर्दै स्थानीय महिला । राजधानीमा दैनिक सरह पानी परेपनि रोपाईका लागि प्रयाप्त नभएको किसानहरुको भनाई छ । तस्बिरः द्वारिका काफ्ले ।

प्रतिक्रिया