रोपाई..

इलाम नगरपालिका–३, सेरामा आयोजना गरिएको रोपाईमा शुक्रबार सहभागी जिल्ला कृषि विकास कार्यालयका कर्मचारी सहित स्थानीयबासिन्दा । रोपाईमा उल्लेख्य सहभागिता रहेको थियो । तस्बिरः राम योङहाङ, इलाम ।

प्रतिक्रिया