छुपुछुपु..

कास्कीमा धान रोपाई गर्दै महिलाहरु । मूठ्ठी रोपेर मानो फलाउने उखान अनुसार असार महिनामा खेतीपाति गर्ने चलन छ । तस्बिरः अनिल अधिकारी, कास्की ।

प्रतिक्रिया