सात घण्टा लोडसेडिङ घट्यो

काठमाडौं, १८ जेठ । नेपाल विद्युत प्राधिकरणले शुक्रबारदेखि लागू हुने गरी साताको सात घण्टा लोडसेडिङ घटाएको छ ।
५६ घण्टा हुदै आएको लोडसेडिङ ४८ घण्टामा झारिएको नेपाल विद्युत प्राधिकरण भार प्रेषण प्रमुख भुवन क्षेत्रीले जानकारी दिए । खोलामा पानीको वहाव बढेको र चुहावटमा कमी भएको जनाउदै उनले लोडसेडिङ घटाएको बताए ।
विद्युत चुहावट बढी भएको क्षेत्रमा भने लोडसेडिङ पनि बढी रहेको प्राधिकरणले जनाएको छ । सौर्य

प्रतिक्रिया