सदभावना अध्यक्ष महतोद्वारा सथप


काठमाडौं, ३० वैशाख । प्रधानमन्त्री बावुराम भट्टराईले स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई पद तथा गोपनीयताको सपथ दिलाएका छन् ।
राष्ट्रपतिको कार्यालय शीतल निवासमा आज आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री भट्टराईले महतोलाई पद तथा गोपनीयताको सपथ दिलाएका हुन् ।
यस अघि पनि महतो स्वास्थ्य मन्त्रीको जिम्मेवारीमा रहेका थिए ।

प्रतिक्रिया